७ पुस २०८२, सोमबार | December 22, 2025

महाधिवेशन प्रतिनिधिको विश्वास : माओवादी पुनः बौरिएर आउँछ

काठमाडौं । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका कारण देशमा गणतन्त्र स्थापित भएको छ । लामो व्यवस्थामा बदलाव आएको छ । राजनीतिक प्रणाली फेरिएको छ । मानिसका सोच र चाहना चलायमान भएका छन् । यद्यपी राजनीतिक क्रान्तिसँगै आर्थिक विकासले गति लिन नसक्दा अवस्थामा खासै परिवर्तन आएको छैन । जनयुद्धका क्रममा १७ हजार बढी नागरिकको ज्यान…