२३ असार २०८३, मंगलबार | July 7, 2026

महिला खुला केन्द्रीय सदस्यको मतगणना सकियो : यी हुन् विजेता महिला नेतृ



काठमाडौं । नेपाली कांग्रेसको महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ । जसमा डिला संग्रौलाले सवै भन्दा धेरै मत पाएकी छन् । कूल ४६७९ मतमध्ये संग्रौंलाले २८८५ मत ल्याएकी छन्।

यस्तै, पुष्पा भुसाल २७१८, डा आरजु राणा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाई २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मतसहित विजयी भएका छन्।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ३४ बजे

पर्वतको पैयूँ गाउँपालिकामा आधुनिक बाल उद्यान निर्माण

पर्वत । बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले

सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको छ : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन

मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष