काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार भएको मतगणनामा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दैै पाण्डे विजयी भएका हुन् । पाण्डेले २४११ मत ल्याएका छन् । शाहीले २१३३ मत मात्र प्राप्त गरे । यस्तै, सोही पदका लागि अर्का उम्मेदवार चेतराज बरालले…