१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् । भट्टराईले दल भनेको राज्य र समाज रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति र समूहको संगठित अभिब्यक्ति भएको बताउँदै त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल…