९ पुस २०८२, बुधबार | December 24, 2025

प्रचण्डले दिए ‘भ्रष्टाचारी सरकार’ विरुद्ध सडक संघर्षको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा बढ्दो भ्रष्टाचारप्रति तीव्र असन्तोष व्यक्त गर्दै सडक संघर्षको चेतावनी दिएका छन् । ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’को उद्घाटन गर्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको भन्दै अब जनस्तरबाटै दबाब सिर्जना गर्नुपर्ने बताए । “यदि सरकार यसरी नै…