९ पुस २०८२, बुधबार | December 24, 2025

नगरपालिकाले कांग्रेस एमालेलाई जग्गा दिएको भन्दै १२ दलको आपत्ति

कोहलपुर । कोहलपुर नगरपालिकाले कांग्रेस र एमालेको पार्टी कार्यालय निर्माण गर्न सार्वजनिक जग्गा उपलब्ध गराउन गरेको निर्णय प्रति कोहलपुरमा क्रियाशिल नेकपा माओवादी केन्द्रसहित १२ दलले बिरोध जनाएका छन् । नगरकार्यपालिकाको १६ औ नगरसभाबाट कांग्रेस र नेकपा (एमाले) लाई पार्टी कार्यालय सञ्चालनार्थ जग्गा उपलब्ध गराउने निर्णयको १२ दलले बिरोध जनाएका हुन् । नगरसभाको बैठकको निर्णय नं…