३ पुस २०८२, बिहिबार | December 18, 2025

कांग्रेस १४ औं महाधिवेशन : साझ ६ बजेसम्म २८ सय ९ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका छन् । साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए । महाधिवेशनमा ४ हजार ७४३ मतदाता छन् । कांग्रेको जारी १४ औं महाधिवेशनमा कूल १३२ पदका…