४ पुस २०८२, शुक्रबार | December 19, 2025

राजनीति गर्ने इच्छा भए ज्ञानेन्द्रले पार्टी खोले हुन्छ, नत्र व्यापार गरेर बस्दा राम्रो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने इच्छा भए पार्टी खोलेर आउन सुझाव दिएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपाली राजनीतिमा राम्रो सङ्केत नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताए । ‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन ।…