५ पुस २०८२, शनिबार | December 20, 2025

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ । आज अपरान्ह ४ः०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैँछ । प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाहीसहित समसामायिक राजनीतिक बिषयमा छलफल गरिन लागेको उनले बताएका छन् । उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तथा यसअघि सञ्चालन गरिएका अभियानका बारेमा पनि समिक्षा गरिने भएको…