११ भदौ २०८३, बिहिबार | August 27, 2026

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको मौसम प्रतिकूल थियो । तर, मौसमको प्रतिकूलतासँगै रुपन्देहीका क्रियाशील पत्रकारहरू भने बिहान आठ बजे नै मङ्गलापुरस्थित बोधी भिल्लामा उपस्थित थिए । अवसर थियो-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको पत्रकार भेटघाट कार्यक्रम। तर पत्रकार भेटघाटमा देखिएको दृश्य मौसमभन्दा पनि बढी…