काठमाडौं । नेकपा एमालेको बन्दसत्र स्थलमा अध्यक्ष पदका उम्मेदवार भि रावलको उम्मेदवारीका विरुद्ध नाराबाजी भएको छ । बन्दसत्रमा उम्मेदवारी दिन नहुने भन्दै ओली पक्षका प्रतिनिधिहरुले सहमतिका पक्षमा नाराबाजीमा उत्रिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएको बताइएको छ । प्रतिनिधिहरुले महाधिवेशन के भन्छ, केपि ओली ले भन्छ,…