१६ बैशाख २०८३, बुधबार | April 29, 2026

वालुवाटारमा रातो कार्पेट विच्छाएर एमसीसीमा सघाउन देउवाले गरे ओलीसँग आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमीसी पास गर्न सघाउन एमालेलाई आग्रह गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नै निवास बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री देउवाले एमालेसँग एमसीसी पास गर्न सघाउन आग्रह गरेका हुन् । मंगलबार साँझ ६ ३० बजे बालुवाटार गएका ओली र देउवाबीच झण्डै दुई घण्टा छलफल भएको हो । छलफलमा एमालेका वरिष्ठ…