८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

संविधान संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं । आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । मंगलबार कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले प्रस्तुत गर्नुभएको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय संसदको प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको हो । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा…