२६ असार २०८३, शुक्रबार | July 10, 2026

बाबुराम भट्टराईको नजरमा ‘राजनीतिक दलहरु’

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ । जसपाको केन्द्रीय कमितिको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । केन्द्रीय समितिको बैठकअघि परिषद्को बैठक बसेको हो । प्रतिवेदनमा जसपा…