२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बहुप्रतिक्षित नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीभित्र उत्पन्न विवादबारे छलफल भैरहेको छ । पछिल्लो पटक सरकारले जारी गरेको दुई वटा अध्यादेशपछि पार्टीभित्रको विवाद सडकमा पोखिएको अवस्थामा आयोजित बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा नेताहरुबीच सहमति भएमा पार्टीको स्थायी कमिटी बैठकका…