२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नेकपा विवाद : अहंकारले हुर्काएको शक्ति संघर्ष

काठमाडौं । शीर्ष नेहरुबीच अभूतपूर्व विवाद र शिर्ष नेताका गुटबाट एक अर्कोप्रति घृणात्मक लान्छनाको लामो श्रृंखलापछि अन्ततः नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्यो । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेतृत्वबीच एकअर्कालाई घोचपेच र व्यङ्ग्य प्रहार भयो । सचिवालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अल्पमतमा हुनुहुन्छ । आफुलाई साथदिने सचिवालय सदस्यहरु…