२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

संसदको बजेट अधिवेशन बैशाख २६ गतेदेखि

काठमाडौं । सरकारले संसदको आगामी अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यही वैशाख २६ गते अपरान्ह ४ बजे संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन बोलाउने संवैधानिक प्रावधान रहेको छ । जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक…