२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानन्यायाधीसले आफैँलाई इजलास तोकेपछि न्यायाधीसहरु असन्तुष्ट, इजलासमा नजाने

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आफैँलाई इजलास तोकेपछि न्यायाधीसहरू इजलासमा नजाने भएका छन् । प्रधानन्यायाधीस जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेर सातवटा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । तर, यसअघिको सहमतिविपरीत प्रधानन्यायाधीस जबराले आफैँमा इलजास तोकेप्ीछ सोमबार पनि इजलासमा आन्दोलित न्यायाधीसहरू नजाने भएका हुन् । विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार…