काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजकुमार लेखीले सो पार्टी परित्याग गरेका छन् । लेखीले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आज राजीनामा पत्र बुझाएका छन् । उनले एक वाक्यमा लेखेको राजीनामा पत्रमा अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने भएका कारण पार्टीको सबै पदबाट राजनीनामा गरेको उल्लेख गरेका छन् । लेखी लोसपाको केन्द्रीय कार्यकारिणी सदस्य रहेका…