काठमाडौं । आफ्नै निर्देशनमा संसद चल्न नदिएर लगातार अवरुद्ध पारिरहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद चल्न नसकेकाले निर्वाचनमा जानुपर्ने बताएका छन् । सत्तामा रहँदा संसदको औचित्य छैन भन्दै संसद विघटन गर्ने र सत्ताबाट बहिर्गमन भएदेखि नै संसद चल्न नदिने रणनीति बनाएका अध्यक्ष ओलीले प्रमख सञ्चारमाध्यममा सम्पादकहरु बोलाएर संसद चल्न नसकेकाले निर्वाचनमा जानु पर्नेमा जोड…