काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अवरुद्ध संसद कहिले खुल्छ भन्ने जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भएको बताएका छन् । संसद बैठक स्थगित भएपछि संसदभवनबाट बाहिरिँदै गरेका प्रधानमन्त्री देउवाले संचारकर्मीलाई अवरुद्ध संसद खुल्ने जानकारी ओलीलाई थाहा भएको बताएका हुन् । सञ्चारकर्मीहरुले ‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद चलाउन हुन्छ ?’ भनि प्रश्न…