६ पुस २०८२, आइतबार | December 21, 2025

एमसीसी उपाध्यक्ष सुमारले भेटिन प्रचण्डलाई, अनुमोदन प्रक्रिया अघि बढाउन आग्रह

काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् । प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेट यात्रा थालेकी उनी सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगिन । भेटका क्रममा उपाध्यक्ष सुमारले एमसीसी पारित हुने…