काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । नेकपाले साताव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको हो । जनअनुसार भोलिदेखि भदौ भदौ २८ गते काठमाडौँमा एमसीसीको विरोधमा बृहत् जनसभा आयोजना हुनेभएको छ । भोलि २३ गते बुधबार एमसीसीको विरोधमा देशव्यापी कोणसभाको आयोजना गरिएको छ । यस्तै…