काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का संयोजक माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सारेका वार्ता र सहमतीको प्रयासलाई बेइमानी र धोखाधडीको निरन्तरता भएको बताएका छन् । सामाजिक सञ्जालमा संयोजक नेपालले दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा गर्न जयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढेको…