काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ । निर्वाचन आयोगमा दर्ता भएको एमाले समाजवादी पार्टीमा ९५ जनाको केन्द्रीय कमिटी बनाइएको छ । नेपालको अध्यक्षतामा आयोगमा बुधबार दर्ता भएको पार्टीका वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् । यसअघि नेपाल समुहमा रहेका कैयौं सिनियर नेताहरुले भने नेपालको साथ…