काठमाडौं । एमाले विभाजनमा माधव कुमार नेपाललाई साथ नदिएका नेताहरूको बैठकले अन्ततः माधव नेपाल नेतृत्वमा पार्टीमा सहभागी हुने संकेत गरेको छ । आज अपरान्ह बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न पाँच दिने अल्टिमेटम दिने र कार्यान्वयन नभएर नेपाल नेतृत्वको पार्टीमा खुल्ने संकेत गरेको हो । भीम रावल, गोकर्ण विष्ट,…