बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले आफ्नो सुरक्षामा परिचालित सुरक्षा संयन्त्रमा कटौती गरेका छन् । मुख्यमन्त्री केसीले स्कटिङमा खट्दै आएका आधा सुरक्षाकर्मी घटाएका हुन् । केसीले प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको सात जनाको प्रहरी टोलीलाई फिर्ता पठाईएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार यसअघि मुख्यमन्त्री शंकर पोखरेलले स्कटिङमा १४ जना…