काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पदाधिकारीको टुङ्गो लगान नसकेपनि सभापतिमा सभापतिमा शेरबहादुर देउवाको विकल्प नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको देउवा निकट नेताहरुको बैठकले पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको ठकर गर्दै देउवालाई नै महाधिवेशनबाट सभापति बनाउने निष्कर्ष निकालेको हो । बैठकले पदाधिकारीका विषयमा टुङ्गो लगाउन…