६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी प्रदेश : नयाँ सरकारको लागि दाबी प्रस्तुत गरिँदै, आजै माओवादी केन्द्रका नेता केसी मुख्यमन्त्रीमा नियुक्त हुने

बुटवल । लुम्बिनी प्रदेशमा माओवादी केन्द्र सहितको ४ दलिय गठबन्धनले आज प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमक शेरचन समक्ष दाबी पेश गर्दैछन् । गठबन्धनको पूर्व निर्णय अनुसार माओवादी संसदीयदलका नेता कुलप्रसाद केसी सोनामको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने गरि दाबी पेश गर्नेछन् । प्रदेश प्रमुख शेरचनले आज ३ बजे सम्ममा सरकार गठनका लागि दाबी…