बुटवल । लुम्बिनी प्रदेश सभामा सत्ता पक्ष र विपक्षको मत बराबर भएपछि आफ्नो पक्षमा बहमत बनाउन बिभिन्न खेलहरु शुरु भएका छन् । संसदमा बराबर मत रहेको र सभामुखको निर्णयक मत पाउने आशामा बहुमत रहेको दाबी गर्दै आएका लुम्बिनी प्रदेशसभामा विपक्षी दलका नेताहरु एक्कासी आइतबार बिहानबाट जनता समाजवादी पार्टीकी एक सांसद सम्पर्कबिहीन भएकाे बताएका छन् ।…