१३ बैशाख २०८३, आइतबार | April 26, 2026

सार्वजनिक यातायात बन्द गर्ने निर्णयबाट चितवन प्रशासन पछि हट्यो, संवेदनशिल क्षेत्रमा निषेधाज्ञा

चितवन । स्थानीय प्रशासनले महाधिवेशनको सुरक्षा भन्दै एमाले महाधिवेशनको उदघाटनको दिन शुक्रबार दिनभरी चितवनको भरतपुर महानगर क्षेत्रको सार्वजनिक सवारीलाई रोक लगाउने निर्णय गरेपनि अहाधिवेशनको आयोजक एमालेबाटै सर्वसाधारणले दुःख पाउने गरि यातायात बन्द गराउन थालेको भन्दै प्रशासनको आलोचना आएपछि प्रशासनले सार्वजनिक सवारीमा रोक लगाउने निर्णय सच्याएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सुरक्षा व्यवस्थालाई…