२३ असार २०८३, मंगलबार | July 7, 2026

कांग्रेस १४ औँ महाधिवेशन : सभापतिको मतगणना बिहान पौने ४ बजेदेखि शुरू

बुटवल । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमवार भएको निर्वाचनको मतगणना ढिलो गरी शुरू भएको छ । मंगलवार बिहान २ बजेदेखि शुरू गर्ने भनिएपनि मतगणना बिहान पौने ४ बजेमात्रै शुरू भएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा सोमबार दिउँसो १२ बजेदेखि सुरु भएको मतदान करिब १२ घण्टापछि ११:४५ मा सकिएको थियो ।…