७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने महन्थ ठाकुरको घोषणा

काठमाडौं । जनता समाजवादी (पार्टी) जसपाको ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेको छ । जसपाका यौटा अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने औपचारिक जानकारी गराएका हुन् । ठाकुरले जनताको जनादेशबाट नभएर अदालतको परमादेशबाट प्रधानमन्त्री बनेपनि आफुहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए । ठाकुरले आफुहरुले जहिले पनि…