७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि नेपाल पक्षका नेताहरु छलफलमा

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा ९एमाले०को माधव कुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । एमाले वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा नेपाल पक्षीय नेताहरु छलफलमा जुटेका हुन् । नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताहरु नेता नेपालसँग छलफलमा जुटेका हुन् । तर, नेता…