७ पुस २०८२, सोमबार | December 22, 2025

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीले शुक्रबार दिउँसो ३ बजे बस्नेगरी दलको बैठक बोलाएका हुन् । संसद भवल नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गरी सांसदहरुलाई सूचना पठाइएको छ । बैठकका लागि माधवकुमार नेपाल निकट सांसदहरुलाई पनि सूचना पठाइएको…