सुनसरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा बसेका १० भाइको हरिबिजोग भएको टिप्पणी गरेका छन् । सुनसरीको इटहरीमा प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष नेपालले एमालेमा बस्न केपी ओलीसँग १० बुँदे सहमति गरेका दश भाइको हरिबिजोग भएको टिप्पणी गरेका हुन् । नेपालले ओलीको निरङ्कुश शैलीको बारेमा जानकार हुँदाहुँदै…