२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ गर्न पाँच सदस्यीय संवैधानिक इजलास गठन

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरूको सुनुवाइका लागि सर्वोच्च अदालतले पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेको छ। सर्वोच्चले बुधबारदेखि रिटहरूको सुनुवाइ प्रारम्भ गर्नुअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलास गठन गरेका हुन् । प्रधानन्यायाधीश राउतको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् । राउतले वरिष्ठताको आधारमा इजलासको संरचना…