७ पुस २०८२, सोमबार | December 22, 2025

सर्वोच्चको फैसला इतिहासकै महत्वपूर्ण परिघटना : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उचो राखेको बताएका छन् । अदालतको फैसलापछि प्रारम्भिक टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले फैसला ‘इतिहासकै एउटा महत्वपूर्ण परिघटना’ भएको बताए । प्रचण्डले फैसलाबाट आम नेपाली जनताको जित भएको बताउँदै यसले संविधान र राष्ट्रको गरिमालाई थप उँचो बनाएको बताए । प्रचण्डले…