जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । धनुषा निवासी माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवका निधनमा श्रद्धाञ्जलि दिन आज जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र शेरबहादु देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने विश्वास व्यक्त गरेका हुन् । प्रचण्डले अदालतमा बुझाइएको १४६…