१२ बैशाख २०८३, शनिबार | April 26, 2026

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि आज प्रदेश सभामा मत विभाजन हुँदै छ । यसका लागि आज मध्याह्न १२ः३० बजे प्रदेश सभाको बैठक बोलाइएको छ । बैठकमा मत विभाजनका लागि सबै तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा ९एमाले० विभाजनसँगै प्रदेश १ मुख्यमन्त्री आचार्य अल्पमतमा…