काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएकी थिइन । त्यसपछि मिश्रले सो रकम जम्मा गरेर रिहा भएका हुन् । रिहा भएपछि मिश्रले राज्यले अन्याय गरेपछि अदालतले न्याय दिएको प्रतिक्रिया दिए उनले…