६ पुस २०८२, आइतबार | December 21, 2025

सरकार पक्षका कानून व्यवसायीलाई अदालतको मानहानीमा कारवाही गर्ने प्रधानन्यायाधीसको चेतावनी

काठमाडौं । संवैधानिक इजलासमाथि सरकार पक्षका कानूनव्यवसायीहरुले प्रश्न उठाउँदै निवेदन दिएपछि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट प्रतिरक्षा गर्न पुगेका महान्यायाधिवक्तासहितका कानूनव्यवसायीहरुले संवैधानिक इजलासमा रहेका ११ जना न्यायाधीसले प्रतिनिधिसभा विघटन मुद्दा हेर्न नमिल्ने भन्दै निवदेन दिएका थिए । प्रधानन्यायाधीसले राणाले भने त्यसविरुद्ध लाग्ने कानूनव्यवासीहरुलाई अदालतको अवहेलनामा कारवाही गर्ने…