५ पुस २०८२, शनिबार | December 20, 2025

विश्वासको मत हासिल गर्ने अवस्था नभएकोले मार्ग प्रशस्त गरेँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत हासिल गर्ने अवस्था नरहेका कारण नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताएका छन् । बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने थाहा पाउँदा पाउँदै फेरि त्यही अवस्थामा पुग्नु अनुपयुक्त भएको बताएका हुन् । ओलीले विश्वासको मतको कर्मकाण्ड पुरा गरेर समय फाल्न आफुलाई उचित नलागेको…