काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ । एमाले विभाजनपछि एमाले केन्द्रीय समितिको यो पहिलो बैठक हो । बैठकले तीनवटा विषयमा निर्णय लिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । आजको बैठकमा १० बुँदे सहमति कार्यान्वयनबारे स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्ने एजेन्डा रहेको एमाले केन्द्रीय कार्यालयले…