५ पुस २०८२, शनिबार | December 20, 2025

गैरकानुनीरुपमा पदमुक्त गरिएको भन्दै लुम्बिनी प्रदेशसभाका ४ पूर्व सदस्यले सर्वोच्च अदालतमा दिए रिट निवेदन

बुटवल । जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीयदलको बिबाद सर्वोच्च अदालत पुगेको छ । पार्टी केन्द्रको बहुमत, प्रदेश समितिको निर्णय र संसदीयदलको पत्रका आधारमा दलको ह्वीप उल्लंघन गरेको अभियोगमा जसपाका ४ सांसदहरुलाई प्रदेशसभा सचिवालयले पदमुक्त गरेपछि उनीहरु त्यस विरुद्ध सर्वोच्च गएका हुन् । सर्वोच्च अदालतमा ती चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट आज दर्ता…