२१ असार २०८३, आइतबार | July 5, 2026

माओवादीले टुङ्ग्यायो मन्त्रीहरूको नाम, देवेन्द्र पौडेल पहिलोपटक मन्त्री बन्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंग्याएको छ । माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई सरकारमा पठाउने निर्णय गरेको हो । पौडेल बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् । माओवादी स्थायी समितिका नेताहरूमध्ये पौडेलमात्र मन्त्री बन्न बाँकी थिए । यस्तै श्रेष्ठ राज्य…