१० पुस २०८२, बिहिबार | December 26, 2025

मौन अवधीमा थापालाई मत मागेकोमा निर्वाचन आयोगद्वारा प्रधानमन्त्री ओलीलाई कारवाहीको चेतावनी

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा रामबहादुर थापालाई भोट मागेको भन्दै निर्वाचन आयोगले आपत्ति जनाएको छ । निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । भोलि ६ गते हुन लागेको राष्ट्रियसभाको बागमती प्रदेशअन्तर्गतको उपनिर्वाचनका लागि जेठ ३ गते गते राति १२ बजेदेखि…