काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । निर्वाचन आचारसंहिता विपरित मौन अवधिमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट मागेको भन्दै कांग्रेसले ओली र श्रेष्ठ विरुद्ध आयोगमा उजुरी दिएको हो । कांग्रेसको उजुरीपत्रमा भनिएको छ, आचारसंहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई…