११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रमुख प्रतिपक्षीले वीरतापूर्वक आत्मसमर्पण गरयो : राजेन्द्र लिङदेन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)ले आत्मसमर्पण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेर संसद खुलाउन भुमिका खेलेको आरोप लगाएका छन् । ‘प्रमुख प्रतिपक्षी दलले बिरता र बहादुरीपुर्वक आत्मसमर्पण गरेको सुनियो,’ लिङदेनले भने । माओवादी केन्द्रको प्रमुख सचेतक हितराज पाण्डेले…