काठमाडौं । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । दशौं महाधिवेशन आयोजक कमिटीको शुक्रबार बालुवाटारमा बसेको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । कार्यविभाजन गर्दा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय नेताहरुलाई भने जिम्मेवारीविहीन बनाइएको छ । अध्यक्ष केपी ओलीले बैठकमा उनीहरु आत्मालोचना गरेर मूलधारमा फर्केपछि मात्रै जिम्मेवारी दिइने बताएका थिए । विष्णु पौडेल, शंकर पोखरेल र…